गायिका निता थापा मगरको आवाजमा “लाज लाग्यो”

189
Want create site? Find Free WordPress Themes and plugins.

गायिका निता थापा मगरको आवाजमा “लाज लाग्यो” बोलको गीत तथा भिडियो बजारमा आएको छ । लक्ष्मन बस्नेतको शब्द रचनामा सबिन लिम्बुको संगीत अनि राजन इशानको संगीत संयोजन रहेको उक्त गितलाई म्युजिक जोय मिडियाले बजार व्यवस्थापन गरेको छ ।

निकै नै ब्यस्त निर्देशक मनोज विष्टको निर्देशनमा तयार भएको भिडियोमा निता थापा मगर अनि निराजन प्रधानको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here