गायिका रितु कडेंलको आवाजमा “बतास” भिडियो बजारमा

518
Want create site? Find Free WordPress Themes and plugins.

गायिका रितु कडेंलको आवाजमा “बतास” बोलको गीत तथा भिडियो बजारमा आएको छ । कमल दत्तिको शब्द रचना र संगीत संयोजन रहेको उक्त गितलाई म्युजिक जोय मिडियाले बजार व्यवस्थापन गरेको छ ।
13499883_1070936132992760_966622834_o

म्युजिक जोय मिडिया प्रा.लि का मनोज विष्टको निर्देशनमा तयार भएको भिडियोमा स्वयम रितु कडेंल अनि गौरब थापाको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here