गिरिशले तताए महोत्सवको माहोल, भोली ज्योती मगर आउने

57
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१३
सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठान र ओद्योगिक शान्ति नेपालकको संयुक्त आयोजनामा हेटौँडा–१० टिसिएन स्थित भुटनदेवी पार्कमा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सव–२०७३ को ११२ औँ दिन सोमबार नेपालको प्रथम ¥यापर गिरिश खतिवडाले मेलाको माहोल तताएका छन् ।  खतिवडासँगै गायक विश्व नेपाली, अतिस लामा, महेश मुखिया, हाँस्य कलाकार प्रदिप पाठक‘नक्कली प्रचण्ड’ लगायतका कलाकारहरुको प्रस्तुतीले मेला अवलोकन गर्न आउने दर्शकहरु रमाएका प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले बताए । मकवानपुरको खेलकुद र पत्रकारितालाई अगाडी बढाउने उद्धेश्यले आयोजना गरिएको मेलामा मंगलबार चर्चित गायिका ज्योती मगरको मुख्य प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here