गुण्डा नाइके मनोज पुनका सहयोगी पक्राउ

9
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२९-

गुण्डा नाइके मनोज पुनका सहयोगी तुल बहादुर सिंजाली पक्राउ परेका छन् । प्रहरीको खोजी सूचीमा रहेका सिंजाली अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा दुबइमा पक्राउ परेका हुन् । नेपाल प्रहरीको ईन्टरपोल शाखा स्रोतका अनुसार नेपाल प्रहरीले सिंजालीलाई शनिवार कतारबाट नेपाल ल्याएको हो । रुपन्देहीको दुर्गा तिवारी हत्याकाण्डमा सिंजालीले मनोज पुनको सहयोगीको रुपमा काम गरेका थिए । २०७३ पुस ४ गते रुपन्देहीको देवदहमा तिवारीको गोली हानेर हत्या गरिएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here