गोरखामा ४.३ रेक्टर स्केलको परकम्प

27
Want create site? Find Free WordPress Themes and plugins.

जेठ ३२– मंगलबार गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत बैशाख १२ गतेको भूकम्प पछि ४ रेक्टर स्केलमाथिको मात्र ४ सय ६१ परकम्प गएको छ । यसअघि २१ गते शुक्रबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहान ५ बजेर १० मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here