घाँस हाल्न गएकी वृद्धालाई गोरुले हान्दा मृत्यु

35
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २७ – नुवाकोटकोमा एक वृद्धाको गोरुले हान्दा ज्यान गएको छ । आखरपौवा–४ कि ७० वर्षे कान्छी न्यौपानेलाई सोमबार दिउँसो आफै‌ले पालेको गोरुले हान्दा ज्यान गएको छिमेकी सीताराम घिमिरेले बताउनुभयो । गोरुलाई घाँस हाल्न जाँदा गोरुले दाम्लो चुडाएर वृद्धालाई हानेको थियो । चार महिना अघि पनि त्यही गोरुले हानेर कान्छी न्यौपानेकी बुहारी देवकी घाइते हुनुभएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here