घुसको रकम सहित प्रहरी पक्राउ

8
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२१-

सेवाग्राहरीसंग घुस लिदै गरेको अवस्थामा जनकपुरमा एक जना प्रहरीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।  सेवाग्राहीलाई मदिराको लाईलेन्स बनाई दिन्छु भनेर घुस लिदै गरेको अवस्थामा १० हजार नगद सहित रंगे हात पक्राउ गरिएको हो ।  लक्ष्मीनिया अस्थाइ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मनोज परसैलालाई बर्दिवासबाट खटिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई फकाएर घुस मागिरहेको सूचनाको आधारमा प्रहरीलाई पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here