चट्याङबाट एकको मृत्यु

63
Want create site? Find Free WordPress Themes and plugins.

हेटौँडा,१३ असार
पुर्वी मकवानपुरको धियाँलमा चट्याङबाट एक बालकको मृत्यु भएको छ । धियाँल ९ मा आज विहान परेको चट्याङबाट १४ वर्षका सुमन घतानेको मृत्यु भएको हो । मामाघरमा सुतेको अवस्थामा परेको चट्याङले घाइते भएका घतानेको चन्द्रनिगहापुरमा उपचारर्थ लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घताने स्थानीय सरस्वती निमाविमा अध्यनरत थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here