चट्याङ पर्दा एक जनाको मृत्यु

277
Want create site? Find Free WordPress Themes and plugins.

असार ७ – कपिलवस्तुको विद्यानगरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

विद्यानगर–७ बकौलीका ५५ वर्षका गस मोहम्मद मुसलमानको च्ट्याङ लागेर मंगलबार बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका मुसलमानको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here