चट्याङ लागेर बालकको मृत्यु

38
Want create site? Find Free WordPress Themes and plugins.

असोज १९ – तनहुँमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । मंगलबार राति परेको चट्याङ लागेर जामुने–९ ठूलोछापका ११ वर्षका सुशील मिश्र रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा चट्याङ लाग्दा उनको ज्यान गएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here