चर्चित गायिका प्रास्ना शाक्य को ६ बर्ष पछि चौथो एल्बम “प्राश्ना” सार्बजनिक

117
Want create site? Find Free WordPress Themes and plugins.

सङित क्षेत्र मा बिगत २ दशक देखि लागि रहनु भयका निकै चर्चित गायिका प्रास्ना शाक्य को ६ बर्ष पछि चौथो एल्बम ‘प्राश्ना’ आज एक समारोह को बिचमा सार्बजनिक भयको छ ।
नेपाल प्रज्ञा प्रतिस्ठान भवन मा सार्बजनिक भयको कार्यक्रम मा बरिस्ठ गायक दिप श्रेष्ठ को सभापतित्वमा चर्चित संगीतकार राजु सिंह, सुनिल मास्के,नरेश भट्टराई , सचिन सिंह ,अनिल स्थापित, सत्य-स्वरुप,किरन कंडेल ,बिनय केटु, जुना प्रसाईं, कमला सापकोटा ,देखि धेरै जना कलाकार हरु अतिथी को रुपमा उपस्तिथि रहेको थियो ।
कार्यक्रम मा एल्बम प्रास्ना को दुई वटा गितको Music video पनि देखाइएको थियो ।
उक्त music video को निर्देशन निकेश खडका ले गर्नु भयको थियो । उक्त एल्बम मा जम्मा ५ वटा गित समाबेश गरियको छ जस्मा ” म त सोझी सोझी….” बोलको गीत लाई प्रमुख बनाइयको छ । सुनिल मास्के,फुर्वा सेर्पा,सचिन सिंह ,हरि लम्साल, प्रबिन बराईली को सङित रहेको छ भने नरेश भट्टराई ,सरिता तन्डुकार, नीलम आङ्ग्बुहाङ राई को शब्द रहेको छ । प्राश्ना एल्बम viber creation बाट बजारमा ल्याइयको छ ।
वहाँ लाई धेरै धेरै सुभकामना को साथै बधाइ पनि ब्यक्त गर्दछौ

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here