चार वर्षकी बालिका बलात्कृत, बलात्कार गरेको आरोपमा मामा पक्राउ

60
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २२ – दार्चुलामा एक चार वर्षकी बालिका बलात्कृत भएकी छन् ।  बलात्कार गरेको आरोपमा धौलाकोट-४ का १८ वर्षका एक युवकलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ ।  सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ । आरोपित विरुद्घ दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपित पीडित बालिकाको मामा नाता पर्ने प्रहरीले जनाएको छ ।  रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here