चीनमा भयानक सडक दुर्घटनाः ५६ गाडी एकआपसमा ठोक्किए

19
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,७

चीनको उत्तरी प्रान्त साङ्जीमा ५६ वटा गाडी एकैठाउँमा दुर्घटना भएको छ । र, यो घटनामा १७ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । सडकमा बरफ जमेकाले दुर्घटना भएको चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । सोमबार बिहान भएको दुर्घटनामा परेका धेरै गाडी क्षतिग्रस्त भएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here