चौविसै घण्टा खट्छु, काम प्रभावकारी बनाउँछुः सञ्चारमन्त्री बस्नेत

555
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत । तस्वीर: रासस
Want create site? Find Free WordPress Themes and plugins.

साउन,११-

नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन लागिपर्ने बताएका छन् । त्यसका लागि चौविसै घण्टा खट्न तयार रहेको पनि उनले बताए । बुधबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले ‘टिम वर्क’ बनाएर कार्य सम्पादन गर्ने योजना सुनाए । ‘चेन अफ कमाण्ड’ मा रहेर कर्मचारीहरुलाई परिचालन गर्ने उनको भनाइ छ । कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सुझाव दिन उनले सञ्चारकर्मीलाई आग्रह गरे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here