छोरीको स्मृतिमा मामाघर

63
Want create site? Find Free WordPress Themes and plugins.

पुर्व सडक बालकहरुलाई संरक्षण गर्दै आईरहेको हेटौंडा-४ कान्तिराजपथमा अवस्थित मामाघर नेपाल मकवानपुरलाई हेटौंडा -५ भैरवरोड निवासी श्री केदार शिवाकोटी तथा पार्वती शिवाकोटी ज्युले आफ्नी स्व . छोरी सरिता शिवाकोटीको स्मृति (पुण्य तिथि) मा खाध्यान्न ( चमल २५ केजि, आलु ५ केजि , चाउचाउ १ काटुन , आँटा ५ केजि , नुन २ केजि , तेल २ लिटर , बिस्कुट ३ पाकेट ) सहयोग उपलब्ध गराउँनु भएको छ। 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here