जंगली हात्तीले कुल्चिँदा बालकको मृत्यु

39
Want create site? Find Free WordPress Themes and plugins.

भदौ ३० – बर्दियाको सुर्यपटुवा-४ डल्लामा जंगली हात्तीले कुल्चिँदा एक बालकको ज्यान गएको छ । जंगली हात्तीले कुल्चिँदा घाइते भएका सुर्यपटुवा-१ पथ्थरबोझीका १३ वर्षका युवराज चौधरीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो । विद्यालयबाट घर जाँदै गर्दा साइकलमा रहेका बालकलाई जंगली हात्तीले कुल्चेको हो । घाइते बालकलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको केहीबेरमै ज्यान गएको निकुञ्जले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here