जनजागरण पार्टीको नगर कमिटि गठन

9
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१८-

जनजागरण पार्टी नेपालको हेटौँडा नगर कमिटि गठन गरिएको छ । नगर अध्यक्ष बिर रत्न दोङको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा शुशिल कर्माचार्य, सचिवमा मनिस अधिकारी, सहसचिवमा ज्योति क्षेत्री र कोषाध्यक्षमा सृष्टिका भुजेल चुनिएका छन् । कमिटिको सदस्यहरुमा हरिशरण कार्की, अर्पण कार्की, रीना आचार्य लगायतका रहेका छन् । पार्टीका केन्द्रीय कोषाध्यक्ष बिरबहादुर तामाङको प्रमुख आतिथ्यमा कमिटि गठन कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here