जबरजस्ती रकम असुलीको आरोपमा पूर्वमन्त्री गुप्ता पक्राउ

39
Want create site? Find Free WordPress Themes and plugins.

भदौ, २०
व्यक्ति अपहरणको आरोपमा जेल सजायको भुक्तान गरिसकेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि जबरजस्ती रकम असुलीमा पक्राउ परेका छन् । जबरजस्ती रकम असुली गरेको आरोपमा पूर्व आपूर्ति मन्त्री गुप्ता सोमबार ललितपुरबाट पक्राउ परेका हुन् । पक्राउ परेका गुप्तालाई ४ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।एक महिला उद्यमीसँग ५० लाख रुपैयाँ रकम मागेको आरोपमा उनलाई सोमबार अपरान्ह पक्राउ गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ । के गर्दैछन् व्यापारी अपहरणका नाइके श्यामसुन्दर गुप्ता ?व्यापारी पवन सांघाई अपहरण अभियोगमा पक्राउ परेर तीन वर्ष जेल बसेका गुप्ता गत वर्षको साउन २ गते छुटेपछि सदभावना पार्टी यूनाइटेड गठन गरेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here