जहाँ चिट्ठा जित्ने पुरुषहरुले पाउँछन् कुमारी युवतीहरु

89
Want create site? Find Free WordPress Themes and plugins.

दुनियामा एउटा यस्तो ठाउँ पनि रहेछ जहाँ चिट्ठा जित्ने पुरुषहरुलाई पुरस्कारको रुपमा भर्जिन केटीहरु दिइन्छ । पत्याउन गाह्रो पर्छ, तर यो सत्य हो ।

ब्राजिलको एंक्रयुजिल्हादा सहरमा लटरी टिकट जित्ने पुरुषहरुलाई पुरस्कारको रुपमा कुमारी केटीहरु दिने गरिन्छ । डेलीमेलका अनुसार चिट्ठा जित्ने पुरुषहरुलाई यौनसुखका लागि पुरस्कारको रुपमा भर्जिन युवतीहरु दिने गरिएको हो ।

चिट्ठाको टिकटको मूल्य पनि झण्डै ८ सय रुपैयाँ जति हुन्छ । जो पुरुषलाई चिट्ठा पर्दछ उसलाई कुमारी युवती टक्राइन्छ ।
स्मरण रहोस् बाल वेश्यावृत्तिका लागि ब्राजिल कुख्यात छ । सबैभन्दा धेरै बाल वेश्यावृत्ति गराउने ब्राजिल विश्वको दोश्रो देश हो ।

ब्राजिलको गरिबीग्रस्त क्षेत्रहरुमा बस्ने केटीहरु पैसाका लागि चिट्ठा खेल खेलाउनेहरुको जालमा पर्दछन् र जबरजस्ती यौनकार्यमा लाग्न बाध्य हुन्छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here