जहाँ दुलहीलाई पिठ्यूमा बोकेर भुंग्रोमा हिड्नुपर्छ

38
Want create site? Find Free WordPress Themes and plugins.

हिन्दु धर्म परम्परा अनुसार बिहेको मण्डपमा बेहुलाले बेहुलीको हात समाएर अग्नीको परिक्रमा गर्दछ । घरमा आरती सँगै नयाँ दुलही भित्राउँदछ ।

तर यो दुनियामा यस्ता संस्कार पनि छन् जहाँ दुलहीलाई भित्राउँदा बेहुलो नराम्ररी पोलिन्छ । बेहुलीलाई आफ्नो घरमा भित्राउनु पहिले दुलाहाले उनलाई आफ्नो पिठ्युँमा बोकेर आगोको कोइलालाई कुल्चिँदै हिड्नुपर्छ । यसरी भुग्रोमा हिँड्दा पाइतालाको हालत के होला ? कल्पना गर्नुस् त ।

यस्तो परम्परा चीनमा छ । यो परम्पराका पछाडि अनौठो तर्क छ । यसरी दुलहीलाई बोकेर आगो कुल्चिँदै हिड्नाले श्रीमती गर्भवती भएपछि उनलाई सुत्केरी हुँदा हुने प्रशव पीडाबाट मुक्ति मिल्दछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here