जागरण अभियान्ताको जन्मदिन मामाघरमा

98
Want create site? Find Free WordPress Themes and plugins.

असार,२९-

मकवानपुर जागरण अभियानका अभियान्ता धुर्व देवकोटाको जन्मदिनको अवसरमा मामाघर नेपालमा रहेका मान्जाहरुलाई एकछाक खाना साथै फुटबल बितरण गरीएको छ । फजुलमा बाहिर साथिभाईहरु संग खर्च गर्नु भन्दा अनाथ र असाहाय बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले आफ्नो जनमदिन मामाघरको भान्जाहरु संग मनाएको देवकोटा बताउंछन् ।  उक्त कार्यक्रममा मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईराला ,उपाध्यक्ष जनकमान डंगोल ,सचिव बालकृष्ण दाहाल , तरुणदलका  नगरसभापति सुनिल गिरी जागरण अभियानका अभियान्ता एवं गायक अन्जन दाहाल  लगाएत अन्य जागरण अभियानको सदस्यहरुको उपस्थिति रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here