जाल्टन इब्राहिमोविचले युरोकपपछि राष्ट्रिय टिमबाट नखेल्ने

29
Want create site? Find Free WordPress Themes and plugins.

असार ८ – स्वीडेनका कप्तान जाल्टन इब्राहिमोविचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । इब्राहिमोविचले युरोकपपछि राष्ट्रिय टिमबाट नखेल्ने बताएका छन् । इब्राहिमोविच स्वीडेनको राष्ट्रिय टिमबाट सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म राष्ट्रिय टिमबाट एक सय १५ खेलमा ६२ गोल गरेका छन् । ३४ वर्षका इब्राहिमोविचले यो सिजन पिएसजीबाट पनि बिदा लिएका छन् । उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटे, म्यानचेस्टर सिटीसहितका इंग्लिस क्लबले प्रयास गरिरहेका छन् ।
– एजेन्सीको सयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here