जिंक भोड्काको पार्टीमा सहभागी हुन सन्नी लियोनी काठमाडौंमा

108
Want create site? Find Free WordPress Themes and plugins.

बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् ।

सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले एक घन्टा अगाडि नै प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी थिइन् । उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताइन् ।

सन्नी जिंक भोड्काको व्रान्ड एम्ब्यासडर हुन् । यहि, प्रोडक्टले आयोजना गरेको पार्टीमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।

सन्नीको यो तेश्रो नेपाल भ्रमण हो । आफूलाई नेपाल खुबै मनपर्ने सन्नीले बताउँदै आएकी छिन् ।
अनलाईन खबरबाट……

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here