जितपुर सिमरा उपमहानगरमा एमालेकी दलित महिला सदस्य निर्विरोध

11
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२२-

प्रदेश नम्बर २ का १३६ स्थानीय तहकाको निर्वाचनका लागि बुधवार भएको उम्मेदवारी दर्ता रातिसम्म चलेकाले उम्मेदवारको नामावली प्रकाशन अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच बाराको जितपुर सिमारा उपहानगरपालिका वडा नम्बर २४ मा एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार आलमती देवी निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य दलबाट उम्मेदवारी नपरेपछि आलमतिलाई निर्विरोध घोषित गरिएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here