जीपको ठक्करबाट धादिङमा एक जनाको मृत्यु

28
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२३–

जीपको ठक्करबाट एक जनाको ज्यान गएपछि स्थानीय बासिन्दाले नौबिसेमा सडकअवरुद्ध गरेका छन् । काठमाडौंबाट मनाङका लागि छुटेको बा १५ च ४४८२ नम्बरको जीपले नौविसे ४ कानाकोटमा ठक्कर दिँदा अन्दाजी ६५ वर्षका सानु थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने जीप चालकलाई पक्राउ गरेको छ । घटनापछि स्थानीय बासिन्दाले नौबिसेमा सडक अवरुद्ध गरेका हुन् । प्रहरीले बल प्रयोग गरेर भएपछि बाटो खुलाउने प्रयास गरिरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here