जीपको ठक्करबाट बालकको मृत्यु

29
Want create site? Find Free WordPress Themes and plugins.

असोज १० – जीपको ठक्करबाट दाङमा सोमबार एक बालकको ज्यान गएको छ । पश्चिम दाङबाट तुलसिपुरका लागि छुटेको रा १ ज ३८६ नम्बरको यात्रुवाहक जिपको ठक्करबाट पवननगर-५ कुमलगडीका ७ वर्षका दिपक चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । धनौरीबाट तुलसीपुर आउँदै गरेको जिपले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा राप्तीअञ्चल अस्पताल तुल्सीपुरमा ज्यान गएको हो । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here