ज्योति मगरमो ढाडे बिरालोले डेटौंडामा बबाल मच्चाए पछि (फोटो सहित)

215
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१५-

हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको शनिबार गायीका ज्योती मगरले हेटौडाका दर्शकहरुलाई नचाएकीछिन् । पिरतीमा दम छ,मन किन टाढा भयो,उही मुलाको सिन्की,बन्दी चट्टै तथा जिम्वाल बाउकी छोरी,ढाडे बिरालो जस्ता चर्चीत गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिईन् ।

गायीका मगर गायिकाको रुपमा भन्दा पनि ‘हट एण्ड सेक्सी’ मोडलको रुपमा मानिसहरुले चिनीरहेका छन् । नेपालका नाम चलेका सेलिब्रेटीहरुलाई समेत पछार्दै उनी यति धेरै चर्चाको शिखरमा पुगेकी थिइन कि बच्चा बच्चाको मुखमा ज्योती मगरको नाम कन्ठैहुन् पुगेको छ । शनिबार गायीका मगर आउने भनेपछि दर्शकहरुको भिड थामीनसकनु रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here