झापा गाउँपालिकामा कांग्रेसका जयनारायण शाह विजयी

32
Want create site? Find Free WordPress Themes and plugins.

असार,१९-

जिल्लाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार जयनारायण शाह अध्यक्षमा निर्वाचित भएका छन् । उनी ४३९४ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । शाहका निकटम प्रतिद्वन्दी नेकपा एमालेका गजेन्द्र ताम्लीले ३७८९ मत ल्याए । शाह कांग्रेसको क्षेत्रीय सभापति हुन् । उनी कुमरखोद गाविसका पूर्व गाविस उपाध्यक्ष तथा दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति भइसकेका व्यक्ति हुन् । उपाध्यक्षमा भने ३८२८ मत ल्याउँदै एमालेबाट उम्मेदवार बनेकी कुन्ती बुढाथोकी विजयी भइन् । उनकी निकटम प्रतिद्वन्दी कांग्रेसकी बसुन्धरा थपलियाले ३५७६ मत ल्याइन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here