टिफरले ठक्कर दिँदा बसामाडीमा शिक्षीकाको मृत्यु

74
Want create site? Find Free WordPress Themes and plugins.

असार,२६-
हेटौँडा ३ बसामाडीमा टिफरको ठक्करबाट एकजनाको ज्यान गएको छ । स्थानीय वाल उज्जवल माविकी शिक्षीका समेत रहेकी सरस्वती थापामगरको मृत्यु भएको हो । पढाएर फर्कदै गर्दा ना ७ ख २१५५ नंबरको टिफरले ठक्कर दिएपछि थापाको घटनास्थलमानै मृत्यु भएको हो । ठक्कर दिने टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here