ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

10
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१७–

नवलपरासीको विनयी त्रिवेणि गाउँपालिका-६ शिवपुर गढी पिपल बोट नजिक शनिबार ट्याक्टरले ठक्कर दिँदा दुइ वर्षका बालकको ज्यान गएको छ । शिवपुरगढीबाट त्रिवेणितर्फ जाँदै गरेको लु २ त १८९३ नम्बरको ट्याक्टरले खेलिरहेका अंगद सहानिको २ वर्षका छोरा विकाश सहानिलाई ठक्कर दिँदा घाइते भइ उपचारका लागि लैजाँदा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय वेलाटारीले जनाएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक फरार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव सिहं थापाले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here