ट्रकको ठक्करबाट २ जनाको मृत्यु

25
Want create site? Find Free WordPress Themes and plugins.

असार १६ – रुपन्द्रेहीको सैनामैनामा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा कपिलबस्तु बाँणगंगा-३ का रामदतन थारु र कृष्ण थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

ना ५ ख ४३१४ नम्बरको ट्रकले लु १० प ४९२२ नम्बरको मोटरसाइकललाई सैनामैना-१२ पिपलडाँडामा ठक्कर दिँदा मोटरसाइकलमा सवार उनीहरुको ज्यान गएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here