ट्रकले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

36
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक १० – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट–५ मा ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको ज्यान गएको छ । मंगलबार राति पौने ११ बजे लु १ ख ७५३० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको हो । ज्यान जानेको परिचय नखुलेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here