ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु

27
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ८ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको कतर्नियामा ट्रिपरको ठक्करबाट आइतबार राति एक युवकको ज्यान गएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख १८०९ नम्बरको ट्रिपरले ठक्कर दिँदा धधवार–३ कतर्नियाका २० वर्षका बिकल थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपरलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले नियन्त्रणमा लिएको छ । चालक र सहचालक फरार रहेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here