ट्रिपरको ठक्करबाट बालकको मृत्यु

8
Want create site? Find Free WordPress Themes and plugins.

पुस,११-

ट्रिपरको ठक्करबाट बारामा एक बालकको मंगलवार दिउँसो मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ इमलीपर्तीका अरुण पासवानका साढे तीन वषर्ीय छोरा गोलु पासवानको ट्रिपरको ठक्करबाट धटनास्थलमै मृत्यु भएको हो । पासवानको अपरान्न ४ बजे इमलिपर्ती स्थित खेतबाट माटो ओसार्दै गरेको ना ३ ख ९२९७ नम्बरको ट्रिपरले किचेको हो । ट्रिपरका चालक प्रहरीको नियन्त्रणमा छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here