डनडल्क युरोपा लिगको समूह चरणमा

37
Want create site? Find Free WordPress Themes and plugins.

साउन १९ – आएरल्याण्डको क्लब डनडल्क युरोपा लिग फुटबलको समूह चरणका लागि छनौट भएको छ । आइरिस च्याम्पियन च्याम्पियन्स लिगको प्लेअफमा पनि स्थान बनाउन सफल भएको छ । मंगलबार राति भएको च्याम्पियन्स लिग छनौटको तेस्रो चरण अन्तर्गतको दोस्रो लेगमा बेलारुसको क्लब बेइट बोरिसोभलाई ३–० ले हराएर समग्रमा ३–१ को जितसँगै डनडल्कले युरोपा लिगको समूह चरणमा स्थान बनाएको हो । डनडल्कको जितमा म्याकमिलनले दुई तथा बेनसनले एक गोल गरे । च्याम्पियन्स लिगको प्लेअफमा डनडल्कले म्यानचेस्टर सिटीसँग खेल्ने छ ।
– तस्बिर : आइरिस मिरर

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here