डा. केसी दशैं पटक फेरि अनशनमा

119
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २८ – चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिन नियुक्तीप्रति असुन्तुष्टि जनाउँदै डा. गोविन्द केसीले फेरि अनशन थाल्नुभएको छ । त्रिविका उपकुलपति डा. तीर्थ खनियाँले आइतबारनै पत्र बुझ्ने गरी प्राध्यापक डा. केशवप्रसाद सिंहलाई डिन नियुक्त गर्नुभएको थियो । नौ महिनादेखि रिक्त रहेको डिनमा त्रिवि उपकुलपति कार्यालयले सिंहलाई नियुक्त गरे पनि वरिष्ठताको आधारमा डिन नियुक्त नभएको भन्दै डाक्टर केसीले अनशन थाल्नु भएको हो । मेडिकल शिक्षामा सुधारको माग राखेर डा. केसी यसअघि नौं पटक अनशन बसिसक्नुभएको छ । केसीले संस्थानमा वरिष्ठताको साटो राजनीतिक आस्थाका आधारमा नियुक्ति गरेको भन्दै डा. केसीले उपकुलपति खनियालाई पनि बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ । डा. केसीले निजी मेडिकल कलेजमा विद्यार्थीसँग धेरै शुल्क लिएर भर्ना भइरेहेको भन्दै माथेमा प्रतिवेदन अनुसार शुल्क लागु गराउन पनि माग गर्नुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here