डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई पुरक परीक्षाको व्यवस्था, परीक्षा साउन १४ गतेदेखि (परीक्षा तालिकासहित)

37
Want create site? Find Free WordPress Themes and plugins.

असार २
परीक्षा नियन्त्रण कार्यालय सानोठीमि भक्तपुरले एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि पुरक (ग्रेड बृद्धि) परीक्षाका व्यवस्था गरेको छ ।
परीक्षा आगामी साउन १४ गतेदेखि हुने पनिकाले बिहिबार सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
यस्तै परीक्षार्थीले परीक्षाको नतिजा चित्त नबुझेमा पनिका, सम्बन्धित क्षेत्रिय निर्देशानालय वा जिल्ला शिक्षा कार्यालयमा नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here