तनहुँमा २ वटा सवारी ठोक्किँदा २ को मृत्यु

38
Want create site? Find Free WordPress Themes and plugins.

असोज,७
तनहुँको जामुनेमा शुक्रबार ट्रिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जामुनेमा ७ धयरेमा ग ५ प ८७४३ नम्बरको मोटरसाइकल ग १ ख २७०९ नम्बरको ट्रिपर ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार तनहुँको मनपाङ घर भएका वर्ष ३३ का ढालबहादुर शाही र मनपाङ १ बस्ने कुइरे भन्ने एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीले ट्रिपर चालक शुक्लागण्डकी नगरपालिका-३ दुलगौडा बस्ने वर्ष २७ को विकास गुरुङलाई नियन्त्रणमा लिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here