तराईमा शितलहरका कारण जनजीवन प्रभावित

80
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१८-

शीतलहरका कारण मध्यतराईका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ ।  बाक्लो हुस्सुसहित शीतलहरका कारण विद्यार्थी, वृद्धवृद्धा र दैनिक ज्यालादारी गर्नेहरु मारमा परेका हुन । शीतलहर बढदै गएपछि मध्ये तराईका कतिपय ठाउँमा भने सार्वजनिक स्थलमा समेत आगो बालेर ताप्न थालिएको छ । यसैबीच, चिसो बढेसँगै निमोनिया, रुघाखोकी, स्वासप्रश्वासलगायतका विरामीको चाप पनि बढ्न थालेको अस्पतालहरुले जनाएका छन । बाक्लो हुस्सुका कारण जनकपुरमा हवाई उडान समेत प्रभावित भएको छ । शीतलहरकै कारण धनुषाका सम्पूर्ण विद्यालय माघ १ गतेसम्म सार्वजनिक विदा दिइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here