तरुण दल काठमाडौंको अध्यक्षमा खड्का विजयी

73
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २१ – नेपाल तरुण दल काठमाडौं जिल्ला शाखाको अध्यक्षमा कृष्णजी खड्का विजयी हुनुभएको छ । सोमबार राति अबेर सकिएको मतगणनामा उहाँ ४ सय १० मत पाउँदै विजयी हुनुभएको हो ।प्रतिद्वन्द्वि रमेश महर्जनले ७१ मत पाउनुभयो । उपाध्यक्षमा राजेशदत्त महर्जन निर्विरोध चयन हुनुभएको छ भनेसचिवमा दिनेशविक्रम शाह र कोषाध्यक्षमा अमृत मानन्धर चुनिनुभएको छ । त्यस्तै केन्द्रीय पार्सदमा प्रवासमानसिंह रमिला महत गड्तौला मनदेवी श्रेष्ठ, शारदा श्रेष्ठ र उमेश गुरुङ्ग छानिनुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here