तादी खोलामा पौडी खेल्दा एक युवक वेपत्ता

42
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २० – नुवाकोटकोे तादी खोलामा पौडी खेल्दा सोमबार एक युवक वेपत्ता भएका छन् । स्थानीय बासिन्दा र प्रहरीले उनको खोजी गरिरहेका छन् । चारघरे गाविस–६ घर भएका कृष्णबहादुर तामाङलाई सोमबार दिउँसो पौडी खेल्ने क्रममा खानीगाउँ गाविस–४ मा तादी खोलाले बगाएको प्रहरीले जनाएको छ ।  वर्षातले नदीमा पानीको वहाव बढी भएका कारण खोजीमा समस्या भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here