‘‘तामाङहरु भ्रममा बाँचिरहेका छन्’’–कृषि राज्यमन्त्री तामाङ्ग

72
Want create site? Find Free WordPress Themes and plugins.

असोज ३०÷ माननिय कृषि राज्यमन्त्री राधिका तामाङ्गले अहिले सम्म तामाङ्गहरु भ्रममा बाँच्न बाध्य भएको बताउन७३घढसभएको छ । आज (आईतबार) नेपाल तामाङ्ग घेद७३घढसङ मकवानप७३घढसरको कार्यालय परिसरमा भएको भेटघाट कार्यक्रममा बोल्दै उहाँले विभिन्न कालखण्डमा तामाङहरुको ईतिहास मेटाईएको चर्चा गर्दै अहिले पहिचान र ईतिहास खोज्ने क्रममा विभिन्न धारमा आएका विवादका कारण तामाङहरु भ्रममा परिरहेको बताउन७३घढसभयो । ‘‘तामाङहरु अहिले दशैँ मनाउने र नमानाउने गरी द७३घढसई सम७त्रगयतसहमा बाँडिएका छन् । कतिपय ठाउँमा अहिंसावादी तामाङको नाममा झडप समेत भएको छ । त्यतिमात्र होईन तामाङहरुको वास्तविक लिपि सम्भोटा लिपि हो वा ताम्यीग लिपि हो भन्ने क७३घढसरामा पनि विवाद छ । ’’ उहाँले भन्न७३घढसभयो । तामाङहरु विभिन्न सम७त्रगयतसहमा विभाजित भएकोले क७३घढसन सम७त्रगयतसहलाई आधिकारिक मानेर सहयोग गर्ने भन्ने भ्रम समेत रहेको उहाँले बताउन७३घढसभयो । उहाँले धेरै जसो दशैँ मनाउने तामाङहरुले सेतो टिका लगाउँदै आएको र रातो टिकाको सट्टा किन सेतो टिका लगाईयो भन्ने जस्ता ऐतिहासिक क७३घढसराहरुबारे तामाङ सम७३घढसदाय अनभिज्ञ रहेको बताउन७३घढसभयो । उहाँले–तामाङहरुको वास्तविक पहिचानका र अधिकारकालागि अब राज्यको कार्यकारिणी तहमा रहेका अग७३घढसवाहरुले नै तामाङहरुको वास्तविक ईतिहास र वास्तविक कलासंस्कृतिका बारेमा जानकारी गराएर एउटै लिपि र संस्कृतिको पहिचान सहित अघि बढ्न७३घढसपर्ने आवश्यकता औंल्याउन७३घढसभयो । उहाँले ‘तामाङ घेद७३घढसङ्ग’, विभिन्न संघ, संगठन र दलमा बाँडिएर रहेका तामाङहरुलाई एकताबद्ध गर्ने साझा थलो रहेको भन्दै सबै तामाङलाई एक धारमा ल्याउने जिम्मा तामाङ घेद७३घढसङको रहेको बताउन७३घढसभयो । कार्यक्रममा नेपाल तामाङ घेद७३घढसङका अध्यक्ष लिलाक७३घढसमार घलान, सचिव आत्माराम मोक्तान, उपाध्यक्ष काल७३घढस घलान, सल्ललाहकार श७३घढसभरत्न गोले, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष स७३घढसनिल मोक्तान, आदिवासी जनजाति महासंघ (फोनिज) अध्यक्ष प७त्रगयतसर्णिमा गोले , गोले वंशका जिल्ला अध्यक्ष मानबहाद७३घढसर गोले,अधिवक्ता अमृतक७३घढसमार लामा, लगायत जिल्लाका तामाङ संचारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
#चन्द्र घलान, हेटौंडा,

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here