तिमी खुट्टा तान्नलाई पछि अाउनु हैे (गजलकार सीता प्याकुरेल)

262
Want create site? Find Free WordPress Themes and plugins.

बेच्नुछ सपनाहरू बजारमा छु म ।
कति देलान् खेै मूल्य दाेधारमा छु म ।।

तिमीले गुलाबहरुकाे कुरै नगर्नु ।
पत्थर बन्नुपर्ने यो संसारमा छु म ।।

फ्याँक भुँईमै या सुन्दर मुर्ति बनाऊ ।
मुछिएकाे काँचो माटो अाकारमा छु म ।।

तिमी खुट्टा तान्नलाई पछि अाउनु हैे ।
ऐले शिखर चुम्नुछ हतारमा छु म ।।
निलकण्ठ न.पा.१
सीउँडीबार,धादिङ
हाल: सातदोबाटो ,ललितपुर

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here