तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तारः शालिकराम गृहमन्त्री, स्थापित भौतिक पूर्वाधार

26
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२९-

सोमबार तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्रिमण्डल विस्तारको क्रममा दुई मन्त्रीहरुले सपथ लिएका छन् । माओवादी केन्द्रका नेता एवम् प्रदेशसभा सांसद शालिकराम जम्मरकट्टेल र एमाले नेता केशव स्थापितले सपथ लिएका हुन् । सांसद जम्मरकट्टेलाई दोश्रो बरियतासहित आन्तारिक मामला तथा कानुन मन्त्रालय पाएका छन् भने स्थापितले पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । सांसद जमरकट्टेलले पाएको आन्तारिक मामला मन्त्रालय गृहमन्त्रालय सो सरहको मन्त्रालय हो ।   दुवै मन्त्रीहरुलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खु्वाएकी थिइन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here