त्रिभुवन विमानस्थलमा छापा मार्दा हतियार भेटियोः सिआइबी

40
Want create site? Find Free WordPress Themes and plugins.

१९ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गोमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले छापा मार्दा हतियार फेला परेको छ ।

विदेशबाट शंकास्पद बस्तु भित्रिएको भन्ने विशेष सूचनाको आधारमा बुधबार त्रिभुवन विमानस्थलको कार्गोमा छापा पारेको सीआइबीको टोलीले हतियार फेला पारेको हो ।

सो हतियार युरोपियन मुलुकबाट नेपाल भित्रिएको सीआइबी स्रोतको दाबी छ ।

कुन हतियार हो र कुन देशबाट कसले पठाएको भन्नेबारे अनुसन्धान गरिरहेको सीआइबीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here