थाहामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

25
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,३-

थाहा नगरपालिकाको खानीगाउँमा दुर्घटना भएको यात्रुबहाक बसमा परी ज्यान जानेको संख्या २ पुगेको छ । मृत्यु हुने मध्ये कैशाख गाउँपालिकाकी कमला दोङको पहिचान खुलीसकेको छ भने एकको सनाखत हुन बाँकी छ ।
काठमाण्डौका लागि छुटेको ना४ख ४५६७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनेहरुको थप उपचारको लागि काठमाण्डौ पठाइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here