दाङमा बस दुर्घटना, ८ जना घाइते

21
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक १९ – रोल्पाबाट दाङको लागि छुटेको ना २ ख ५६८२ नम्बरको यात्रुबाहक बस दाङको सैघ-२ मा शुक्रबार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये रोल्पाका मानबहादुर कुँवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उहाँलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।अन्य घाइतेको घोराही स्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घुम्तीमा स्टेरिङ फेल हुँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here