दार्जीलिङ बन्द जारी राख्ने निर्णय, डुबर्स-तराई विनाको गोर्खाल्याण्ड अस्वीकार्य

30
Want create site? Find Free WordPress Themes and plugins.

असार,२२-

दार्जीलिङको सर्बदलीय बैठकले गोर्खाल्याण्डको माग गर्दै जारी बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै डुबर्स-तराई विनाको गोर्खाल्याण्ड स्वीकार्य नहुने बताएको छ । बिहीबार बसेको सर्बदयीय बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । साथै डुबर्स-तराईमा नयाँ रणनीति बनाउने र अन्य समुदायलाई लिएर आन्दोलन गर्ने भनेको छ । बैठकले कालेबुङ घटना पुलिसले उत्तेजना सृजना गर्दा भएको डमर गर्दै निन्दा गरेको छ । साथै पश्चिम बंगाल सरकारले पहाडमा बेबी फुडहरु समेत पठाउन रोकेको भन्दै कसैको मृत्यु भएमा त्यसको जिम्मेवार सरकार हुने बताएको छ । बैठकले मानवअधिकार तथा कानुनी सेल गठन गरेको छ, जसले तथ्यांक संकलन गरेर पश्चिम बंगाल सरकारविरुद्ध कानुनी कारबाही तथा मानवअधिकार हननमने मुद्दा चलाउने निर्णय सर्बदलीय बैठकले गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here