दाहालले बस दुर्घटनामा परेकाको तत्काल उद्दार, खोजबिन र उपचारका लागि खटिन सम्बन्धित पक्षलाई निर्देशन

40
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १० – प्रधानमन्त्री पुष्पकमल दाहालले बस दुर्घटनामा परेकाको तत्काल उद्दार, खोजबिन र उपचारका लागि खटिन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । दुर्घटनाको खबर थाहा पाउने बित्तिकै उहाँले प्रशासन तथा पार्टी कार्यकर्तालाई उद्दार र उपचारमा खटिन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । गौरबाट पोखराका लागि छुटेको ग १ ख ३७०९ नम्बरको बस शुक्रबार बिहान मुग्लिन नारायणघाट सडकबाट तल नदीमा खस्दा २० जनाको ज्यान गएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here