दुई दिने पत्रकारिता तालिम सम्पन्न

42
Want create site? Find Free WordPress Themes and plugins.

११ भदौ
नेपाल पत्रकार महासंघ मकवानपुको आयोजनामा हेटौँडामा दुई दिने वालवालिका बेचविखन तथा उनीहरुको विषयलाई मिडीयामा कसरी संवोधन गर्ने भन्ने विषयमा सुरु भएको तालिम शनिबार सम्पन्न भएको छ । तालिममा मकवानपुरका दुई दर्जन सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमलाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टले सहजिकरण गरेका थिए।
तालिम वाल कल्याण समाज मकवानपुरको सहजिकरण तथा प्लान नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो । प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here